$show=home

लोड हुँदैछ...

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

कुलमान घिसिङ जगदीश खरेल र बल्लु गुप्ताको राजीनामा माग गरिन् प्रधानमन्त्री

580


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरु कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग्नुभएको छ। 


मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो। मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको कारण देखाउँदै प्रधानमन्त्रीले तीन मन्त्रीसँग राजीनामा माग्नुभएको बैठकमा सहभागी एक मन्त्रीले कान्तिपुर समाचारलाई जानकारी दिएका हुन्।


मन्त्रिपरिषद् बैठक सकिएपछि ती मन्त्रीसँग प्रधानमन्त्रीले अलग्गै भेटेर पनि आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको एक मन्त्रीले बताए। नागरिक सरकारका रूपमा रहेको वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने लक्ष्य लिएकोमा मन्त्रीहरू दलमै आबद्ध भएर निर्वाचनमा सहभागी हुने अवस्था उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले ती मन्त्रीहरूलाई पद त्याग गरेर सहज बनाइदिन आग्रह गर्नुभएको हो। 


'मानिसहरूले रास्वपाको सरकार भन्न थालिसके। सरकार र आउँदो निर्वाचनका लागि यो राम्रो कुरा हुँदैन। तपाईँहरूले सहयोग गर्नुपर्‍यो।' प्रधानमन्त्रीलाई उद्दृत गर्दै ती मन्त्रीले भने। उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति हुनुभएको छ। 


खेलकुद मन्त्री बब्लु गुप्ता भने रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भएको वार्तामा सहभागी हुनुहुन्थ्यो। सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र शाहबीचको एकतापछि त्यसको स्वागतमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि उहाँलाई पनि रास्वपा समर्थकका रूपमा हेरिएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

अपराध,101,खेलकूद,11,प्रदेशखबर,14,प्रमुख समाचार,188,बिजनेश,18,बिजनेश],4,मनोरञ्जन,9,विचार,12,विज्ञान प्रविधि,12,विशेष,35,विश्व,75,समाचार,359,स्वास्थ्य,82,
ltr
item
janatamukhi: कुलमान घिसिङ जगदीश खरेल र बल्लु गुप्ताको राजीनामा माग गरिन् प्रधानमन्त्री
कुलमान घिसिङ जगदीश खरेल र बल्लु गुप्ताको राजीनामा माग गरिन् प्रधानमन्त्री
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5HvJ-TZw5aGm0czQa0tLAK9kRgn5_xiYvJ6klwy2yywhJU76NkPsE0QSsH1GBu5LYIAo4ZF5sER3LxMtLoTnTKMplWEcojQYBcwU2e2YmmYytunpkoG980er8LJ9oiQ3ccvCcEPAh07gxJ2FWDIigpoGhCkHZi7B6ykF2VEDkio0px_uEozWyztiP1io/w400-h225/1000039777.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5HvJ-TZw5aGm0czQa0tLAK9kRgn5_xiYvJ6klwy2yywhJU76NkPsE0QSsH1GBu5LYIAo4ZF5sER3LxMtLoTnTKMplWEcojQYBcwU2e2YmmYytunpkoG980er8LJ9oiQ3ccvCcEPAh07gxJ2FWDIigpoGhCkHZi7B6ykF2VEDkio0px_uEozWyztiP1io/s72-w400-c-h225/1000039777.jpg
janatamukhi
https://www.janatamukhi.com/2026/01/blog-post.html
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/2026/01/blog-post.html
true
7686541431472568942
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content