विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मोटरसाइकल र ट्याङ्कर ठोकिँदा एकजनाको मृत्यु

580

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।सोमबार दिउँसो ४:४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको जनाएको छ ।घाइते अर्का व्यक्तिको पहिचान खुलेको छैन । शरीरका विभिन्न भागमा चोट देखिएका अन्दाजी ३५ वर्षका घाइते युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने तेल ट्याङकरका चालक तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भरतपुर महानगरपालिका–२९ चौधकिलो भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार जुगेडी प्रहरी चौकीबाट ३ किलोमिटर टाढा मुग्लिनतर्फ दुर्घटना भएको हो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

अपराध,97,खेलकूद,10,प्रदेशखबर,14,प्रमुख समाचार,164,बिजनेश,16,बिजनेश],4,मनोरञ्जन,9,विचार,12,विज्ञान प्रविधि,12,विशेष,31,विश्व,68,समाचार,327,स्वास्थ्य,65,
ltr
item
janatamukhi: मोटरसाइकल र ट्याङ्कर ठोकिँदा एकजनाको मृत्यु
मोटरसाइकल र ट्याङ्कर ठोकिँदा एकजनाको मृत्यु
janatamukhi
https://www.janatamukhi.com/2025/08/blog-post_41.html
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/2025/08/blog-post_41.html
true
7686541431472568942
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content