विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

कक्षा १२ को नतिजा ९% ले बढ्यो

580


१२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

अपराध,97,खेलकूद,10,प्रदेशखबर,14,प्रमुख समाचार,164,बिजनेश,16,बिजनेश],4,मनोरञ्जन,9,विचार,12,विज्ञान प्रविधि,12,विशेष,31,विश्व,68,समाचार,327,स्वास्थ्य,65,
ltr
item
janatamukhi: कक्षा १२ को नतिजा ९% ले बढ्यो
कक्षा १२ को नतिजा ९% ले बढ्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilfMvORKVVe58TLXJnTcXGC1WuZ0mam_4uulmvV8Ll7c2wz0fFhXa66SCPxXZ-i2hZOF-ATy7oFkqn6avvAxuKVHkOIpTtunRfgFsFAeJ6XvT-48RR8KGrBXFKaUu6vOT_uEwFDrZwErjp3h56lwaGEs3ukwoHtu6OHiwetGx7upYV_GBhzlTigPtsbIE/w400-h234/1000020735.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilfMvORKVVe58TLXJnTcXGC1WuZ0mam_4uulmvV8Ll7c2wz0fFhXa66SCPxXZ-i2hZOF-ATy7oFkqn6avvAxuKVHkOIpTtunRfgFsFAeJ6XvT-48RR8KGrBXFKaUu6vOT_uEwFDrZwErjp3h56lwaGEs3ukwoHtu6OHiwetGx7upYV_GBhzlTigPtsbIE/s72-w400-c-h234/1000020735.jpg
janatamukhi
https://www.janatamukhi.com/2025/08/blog-post_21.html
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/2025/08/blog-post_21.html
true
7686541431472568942
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content