काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ। सामाजिक संजाल उक्त पोस्टपछि बालेनको अत्याधिक विरोध भएको थियो । त्यसपछि उनले उक्त स्टाटस हटाएका थिए ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=15$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide
$show=home
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ। सामाजिक संजाल उक्त पोस्टपछि बालेनको अत्याधिक विरोध भएको थियो । त्यसपछि उनले उक्त स्टाटस हटाएका थिए ।
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide
Listen FM
horoscope
Gold & Silver Rates
Nepal Exchange Rates
Facebook Likes$type=social_counter
[२४ घन्टाका ताजा अपडेट]_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]_$type=one
-
वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको जनाएको छ । सूच...
-
काठमाडौँ, ६ कात्तिकः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट ...
-
बहुदरमाई - आज बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरु विगत तीन महिनादेखि तलब नपाएकोले हिन्दुहरूको महान र सबभन्दा ठूल...
भर्खरै$type=list-tab$date=0$au=0$c=5$comment=hide
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगञ्ज । वीरगञ्जको तेजारथ टोलस्थित साह दरबार पार्टी प्यालेसबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा काजु र खजुर बरामद गरेको छ । सशस्त्र प्रहरी ...
-
बहुदरमाई - आज बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरु विगत तीन महिनादेखि तलब नपाएकोले हिन्दुहरूको महान र सबभन्दा ठूल...


प्रतिक्रिया